यस्ता छन् यो वर्षको दशैंका साइत

काठमाडौं– गृह मन्त्रालयले यस वर्षको दशैंको शुभसाइत सार्वजनिक गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् ।
उनका अनुसार दशैंको टीकाको साइत २९ असोज शुक्रवार १० बजेर २ मिनेटमा रहेको छ ।
दशैसँग सम्बन्धित साइतहरू यस्ता छन्
२१ असोज बिहीबार- नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे
२२ असोज शुक्रबार- झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा)
२५ असोज सोमबार- श्री पचली भैरव यात्रा
२६ असोज मंगलबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे, स्थिरासन बिहान ८:४४ बजे
२७ असोज बुधबार- महाअष्टमी कालरात्रि
२८ असोज बिहीबार- महानवमी
२९ असोज शुक्रबार- विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे, टीका- बिहान १०:०२ बजे, श्री तुलजाभवानी यात्रा- बिहान ७:०१ बजे, स्थिरासन-बिहान ८:३२ बजे, खड्गयात्रा
कात्तिक मंगलबार-अखिल बलिपूर्ति
कात्तिक मंगलबार-कोजाग्रत व्रत
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



