एक हजार ६६ सङ्क्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३६८ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार ११५ जना पुगेको छ ।
नेपालमा सङ्क्रमण दर १८.९ प्रतिशत छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १९ छन् ।
उक्त अवधिमा ९३८ जना सङ्क्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६९६ छ ।
नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मत्यु भएको छ ।
अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १४८ जनाको मृत्यु भइसकेको छ ।
हाल देशभर ३५४ सघन उपचार कक्ष ९आइसीयू०, ११६ भेन्टिलेटर, १६ हजार ८८१ होम आइसोलेशन, एक हजार २३४ संस्थागत आइसोलेशन र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।
आज दुई लाख १७ हजार ३९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
हालसम्म ७६ लाख ३१ हजार १८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३२७ पूर्णमात्राको खोप लगाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...