धादिङ्ग समाज अष्ट्रेलियाको तेस्रो अधिबेशन सम्पन्न
अर्जुन केसीको अध्यक्षतामा नयाँ कार्य समिति गठन

कोभिड-१९ का कारण जुम मार्फत सम्पन्न उक्त कार्यक्रममा अन्तराष्ट्रिय धादिङ्ग समाजका प्रतिनिधि लागएत अष्ट्रेलियाबाट एनआरएनए लागएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु, ठुलो संख्यामा धादिङ्गबासिहरु को उपस्थिति थियो । दुताबासका प्रतिनिधि यादब कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनएसडब्लुका लागि महाबाणिज्यदुत दिपक खड्का, साउथ अष्ट्रेलियाका बाणिज्यदुत दिपक धमला, समुदायकी अगुवा इन्द्र बन, एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एबं एनएसडब्लुका संयोजक देब गुरुङ, माहासचिब राजु बाबु अधिकारी, फ्रेन्ड्स अफ नेपाल अष्ट्रेलियन लिबरलका संयोजक श्री नापित लागायत अतिथिको रुपमा उपस्थिति हुनु हुन्थ्यो । कार्यक्रममा उपस्थित अतिथि एबं बक्ताहरु ले धदिङ्ग समाजले बिगतमा गरेका कार्यहरुको सराहना गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...