नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएको थियो । यो अवधिमा एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २१० जना संक्रमितले ज्यान गुमाएका छन् । अहिले सक्रिय संक्रमित हुने १५ हजार ६१४ जना छन् । पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...