तामाङ समाज अष्ट्रेलियाका उपाध्यक्ष तामाङको ‘लानी धिनी’ सार्वजनिक

काठमाडौं– तामाङ समाज अष्ट्रेलियाका उपाध्यक्ष अविरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी‘ बजारमा आएको छ ।
युट्युब च्यानल मिनशेङस प्रोडक्सनबाट तामाङको गीत सार्वजनिक गरिएको हो ।
अष्ट्रेलियामा रहेर समाजसेवामा सक्रिय तामाङ आफ्नो भिडीयोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त हुनुहुन्छ ।
गीतमा तामाङको शब्द, जोगलाल लामाको सङ्गीत र पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङतानको आवाज छ ।
दीपेश प्रधानले मिक्सिङ गरेको उक्त गीत सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सीता लामाको अभिनय छ ।
भिडियो काभ्रे, सिन्धुली लगायतका रमणीयस्थलमा छायाङ्कन गरिएको हो ।
उक्त भिडियो त्रिलोक लामाले छायाङ्कन तथा सूर्य लामाले सम्पादन, निर्देशन, कलर डोन र छायाङ्कन गर्नुभएको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...