‘मिस युनिभर्स नेपाल-२०२१’ को उपाधि सुजिता बस्नेतलाई

काठमाडौं– ‘मिस युनिभर्स नेपाल– २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छिन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै उपाधि जितेकी हुन् ।
दुई सव-टाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख रुपैयाँ नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् ।
गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ विजेता अंशिका शर्माले उनलाई ताज पहिर्याएकी थिइन् ।
उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्त्इमा विजेता घोषणा गरिएको प्रतियोगितामा नीनकान्ता मण्डलले फस्ट रनर्सअप, रक्षा उप्रेतीले सेकेन्ड रनर्सअप, प्रतिक्षा महरा क्षेत्रीले थर्ड रनर्सअप तथा डा। केशु खड्काले फोर्थ रनर्सअपको उपाधि जिते ।
विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली आदि थिए ।
प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् ।
सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् ।
सोही प्रतियोगीतमा नेपालको प्रतिनिधि पठाउने उदेश्यले उनले गत वर्षदेखि ‘मिस युनिभर्स नेपाल’ आयोजना थालेकी हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...