भाइटीकाको उत्तम साइत शनिबार ११ बजेर २ मिनेटमा

काठमाडौं– यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत नोभेम्बर ६ शनिबार ११ बजेर २ मिनेटमा निस्किएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार नोभेम्बर ६ बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ९किजापूजा० को उत्तम साइत रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार भोलि नोभेम्बर २ मंगलबार यमदीपदान, धन त्रयोदशी (धन्तेरस) तथा धन्वन्तरी जयन्ती मनाइने छ ।
त्यस्तै नोभेम्बर ३ बुधबार कागतिहार, कुकुर तिहार, नरक चतुर्दशी मनाइने छ ।
त्यस्तै नोभेम्बर ४ गते बिहबार लक्ष्मीपूजा, दीपमालिका, सुख रात्रि मनाइने छ ।
कात्तिक नोभेम्बर ५ गते शुक्रबार भने गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, नेपाल संवत ११४२ प्रारम्भ हुनेछ ।
त्यस्तै नोभेम्बर ६ शनिबार यमद्वितीया भाइटीका (किजा पूजा) मनाइने छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...