नेपालमा २४ घण्टामा ३९५ मा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३९५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
छ हजार ५७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, तीन हजार ३३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।५ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४३९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, सोही अवधिमा सात जना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३४ पुगेको छ ।
त्यस्तै नेपालमा हाल नौ हजार १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...