विप्लव नेकपाको नेपाल बन्द : यात्रुलाई सास्ती

(फाइल फोटो)
काठमाडौं– आज मंगलबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल बन्दको घोषणा गरिएको हो ।
नेपाल बन्दका कारण कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।
काठमाडौं बाहिरबाट यात्रा गरेर आएका यात्रुले बिहानैदेखि दु:ख पाएका छन् ।
विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका छन् ।
कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।
काठमाडौं बाहिर जानुपर्ने यात्रुहरु पनि अलपत्र परेका छन् ।
बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाडौं आइपुगे पनि काठमाडांबाट बाहिर जाने गाडी अत्यन्त न्यून छन् ।
बन्दको प्रभाव कम गर्न प्रहरी परिचालन गरिएको छ ।
बहरमा प्रहरीको उपस्थिति बाक्लो छ ।
सडकमा सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...