नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ७ हजार १ सय ८० जनाको पीसीआर गरिएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा २४ सय ९७ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको दुखद निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६ छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ७६ हजार ३ सय ३० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...