गोल्डकोष्टमा समेत हाउसफुल भयो ड्रिम्स

पछिल्लो समयका चर्चित नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ड्रिम्सलाई ब्रिसबेनको शहर गोल्डकोष्टमा समेत अत्यन्तै पन पराइएको छ ।
ओजनेप इन्टरटेनमेन्टले ल्याएको उक्त चलचित्रलाई ब्रिसबनको सानो शहर भएपनि उत्साहका साथ हेरिएको थियो । आयोजक संस्थाका किशोर तिवारीका अनुसार विस्तारै नेपाली समुदाय बढ्दै गएको सानो शहर भएपनि ड्रिम्स चलचित्र अत्यन्तै सफल भएको थियो । उक्त चलचित्र हेर्नलाई उक्त क्षेत्रमा रहेका युवायुवतीहरु मात्र नभएर बृद्धबृद्धा र बालबालिकाहरु समेत हलसम्म आएका थिए ।
१ सय बढी दर्शकहरुको उपस्थिती रहेको उक्त चलचित्र अष्ट्रेलिया फेयर इभेन्ट सिनेमा देखाइएको थियो । चलचित्र प्रदर्शनका लागि भुवन केसी र अनमोल केसी अष्ट्रेलिया आएका भएपनि उनीहरु भने उक्त प्रदर्शनीमा उपस्थित भएका थिएनन् । नेपाली चलचित्र र कला संस्कृतीलाई प्रवद्र्धन गर्नका लागि ५ जना युवाहरुको स्थापना गरेको ओजनेप इन्टरटेनमेन्टले नेपाली चलचित्रहरुलाई प्रर्दशन गर्ने र नेपाली कलाकारहरुको
कार्यक्रमहरु प्रस्तुत गर्ने लगायतका बिभिन्न कार्यक्रमहरु गर्ने लक्ष्य लिएको संस्थाका सदस्य सुमन थापाले जानकारी दिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...