‘गाजलु’ को सिड्नीमा प्रिमियर हुदै

सिड्नी, अस्ट्रेलिया | नेपालको एतिहासिक र धार्मिक महत्व राख्ने जीवित देबी अथवा कुमारीको कथामा रहेर फरक धारले बनेको चलचित्र ‘गाजलु’ को सिड्नीमा प्रिमियर हुदैछ । हालका अति व्यस्त र युवा पुस्तामा चर्चित नायक अनमोल केसी र पुर्ब मिस नेपाल सृष्टि श्रेष्ठको सशक्त अभिनय रहेको यस चलचित्रलाई हेमराज बिसिले निर्देशन गरेका हुन् । यस अगाडी नायक अनमोललाई होस्टेल र जेरीमा सफलता दिलाउन सफल बिसिको यस चलचित्र समेत निक्कै सशक्त रहेको बताईएको छ । यसको अलवा ‘गाजलु’ मा चर्चित र प्रतिभाशिल अनुहार हरु सालोन बस्नेत, गौरभ पहाडी र मेनुका प्रधानको अभिनय रहेको छ ।
यस चलचित्रलाई अस्ट्रेलिया नेपाली टच अस्ट्रेलियाले भित्र्याएको हो भने सिड्नी पर्दर्शनको प्रयोजन इपी-माइग्रेसनले गरेको हो । सिड्नीको बरउड इभेन्ट सिनेमामा जुन ११ र १२ साँझ ६ बजे २ शो संचालन हुने उक्त चलचित्रको टिकटको लागि Ticketplus बाट खरिद गर्न सकिनेछ। थप जानकारीको लागि 0431553629 र 0451933051 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...