७७ पालिकाको परिणाम सार्वजनिक

काठमाडौं– गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । सोमबार बिहान ६ बजे सम्ममा देशैभरीबाट ७७ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । यी ७७ पालिकामध्ये नेकपा एमालेले २९ पालिकाको स्थानीय तहमा प्रमुख पद जितेका छन् । नेपाली कांग्रेसले २५ पालिकाको नेतृत्वमा विजय भएको छ । माओवादी केन्द्रले भने २१ पालिकाको नेतृत्वमा विजय हासिल गरेको छ ।
यसका साथै नेपाली कांग्रेसले २ सय ६८ पालिकामा अग्रता हासिल गरिरहेको छ भने एमालेले १ सय ६६ स्थानमा अग्रता हासिल गरिरहेको छ । माओवादी केन्द्रले ९५ स्थानमा अग्रता हासिल गरिरहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...