बुधवार बिहानसम्म ४०२ स्थानिय निकायको मत परिणाम सार्वजनिक

काठमाडौं– गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जेठ ४ गते बुधवार बिहान ६ बजेसम्म ४ सय २ स्थानिय निकायको प्रमुख पदको मतगणनाको परिणाम सार्वजनिक गरिएको छ । यसअनुसार नेपाली कांग्रेसले १ सय ८३ प्रमुद पदमा विजय हासिल गरेको छ भने अझै १ सय ३० स्थानमा अग्रता कायम गरेको छ ।
नेकपा एमालेले १ सय १४ पदमा विजयी भएको छ भने ८४ स्थानमा अग्रता कायम गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ८२ स्थानमा विजयी भएको छ भने ३३ स्थानमा अग्रस्थानमा छ । एकिकृत समाजवादीले भने ६ स्थानको प्रमुख पदमा विजय हासिल गरेको छ भने जनता समाजवादी पार्टीले ५ स्थानमा विजय हासिल गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...