सिड्नीमा नेपाली कलाकारको ‘नाइट इन्फिनिटी’

काठमाडौं– युवा पुस्तामा रुचाइका नेपाली संगीतकर्मीहरु अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुत हुने भएका छन् ।
नेपाली टचले एक्सपर्ट एजुकेसनको प्रस्तुतिमा आयोजना गर्न लागेको ‘नाइट इन्फिनिटी’ शीर्षकको कार्यक्रममा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बु तथा छेवाङ लामाले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछन् ।
यही जुन ९ अर्थात जेठ २६ गते बिहिबार सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा आयोजना हुने उक्त कन्सर्टको टिकट अनलाइनमा https://ticketplus.com.au/ बाट पनि लिन सकिने आयोजक संस्थाले जनाएको छ ।
१८ वर्षभन्दा माथिका दर्शकहरुले सहभागिता जनाउन सक्ने यो कार्यक्रम स्थानिय समय अनुसार राति ८ बजेदेखि प्रारम्भ हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...