समिरको शब नेपाल पठाउन जुट्यो १८ हजार डलर

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलर्वनमा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका समिर कोइरालाको शब नेपाल पठाउन आवश्यक रकम जुटेको छ । ६ महिना अघि मात्रै नेपालबाट आएका चितवनका समिर गत बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । एनआरएन अष्टेलिया, कोइरालाका साथीभाइ र आफन्तजनको सक्रियतामा गोफण्ड मि डटकम मार्फत सुरु गरिएको आर्थिक संकलन अभियानमा २२ घण्टामै १८ हजार अष्टेलियन डलर संकलन भएको हो ।
कोइरालाको शब फिर्तीका लागि आवश्यक रकम जुटेपछि सहयोग संकलन अभियान बन्द गरिएको एनआरएनए अष्टेलियाले जनाएको छ । आवश्यक कागजी प्रक्रिया पूरा गरेर कोइरालाको शब नेपाल पठाउने तयारी भएको छ । कुकरी पढ्नका लागि अष्ट्रेलिया आएका कोइराला केहि समय देखि मानसिक तनाबमा देखिएको कोइरालासँगै बस्ने आफन्त मनिष ढकालले जानकारी दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...