घतान–पुला समाजद्धारा मृगौलापीडितलाई सहयोग

सिड्नी । घतान–पुला समाज म्याग्दी अष्ट्रेलियाले मृगौला पीडित सीता भण्डारीको उपचारार्थ एक लाख रुपैयाँ सहयोग गरेको छ । म्याग्दीको बेनीनगरपालिका ९ तोरिपानि जन्म भई हाल रघुगंगा गाऊपालिका बडा नं २ साझापानि निवासि ४१ बर्षीया भण्डारी दुईबर्षदेखि दुबै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि आर्थिक समस्यामा छन् ।
उनको उपचार र प्रत्यारोपणका लागि ठुलो धनराशी आवश्यक पर्ने भएपछि समाजले एक लाख ७ हजार रुपैयाँ सहयोग संकलन गरि पठाईएको समाजका सचिब योगिन कार्कीले जानकारी दिए । सन् २०१९ मा स्थापना भएको समाजले गाउँका साथै जिल्लाको विपद् र परोपकारी क्षेत्रमा विभिन्न सहयोग र कार्यक्रम गर्दै आएको जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...