निरु त्रिपाठीको शब्दमा मिलन नेवार र प्रताप दासको स्वर “साथी मेरो जीवन साथी”
भिडियो सहित

लामो समयदेखि अष्ट्रेलिया मेलबर्नमा बसेर सँगीत तथा साहित्यमा कलम चलाइरहेकी पत्रकार, उपन्यासकार तथा गीतकार निरु त्रिपाठीले मिलन नेवार र प्रताप दासको आवाजमा “साथी मेरो जीवन साथी” बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन्।
गीतमा प्रमोद पन्तको सङ्गीत र नारायण दङ्गालको एरेन्ज रहेको छ । गीतकार त्रिपाठी स्वयंले अभिनय गरेको यो म्युजिक भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन् भने अभिनयमा मोडल बिकास लामिछानेले साथ दिएका छन् । म्युजिक भिडियो सम्पादन डिन्सन शाह र छायांकन बुद्ध थापाले गरेका हुन् । श्रीमान श्रीमती वीचमा हुने प्रेम र समर्पणको भाव रोमाञ्चक ढंगले देखाइएको गीतको भिडियो निरु त्रिपाठी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
केहि समय अघि गीतकार त्रिपाठीले आफ्नो पहिलो उपन्यास “पेरिस्कानो” र त्यसको कथामा आधारित एउटा गीत पनि सार्वजनिक भएको थियो।
भिडियोको लागि:
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...