न्याभमा नयाँ नेतृत्व
प्रेमराज उप्रेती अध्यक्षमा चयन

सन् १९९७ मा स्थापना भएको न्याभले हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयन गर्ने गर्दछ । यस अघि १९९७-२००१ मा डा. राजु अधिकारी, २००१-२००३ मा स्वर्गीय बेनु अधिकारी, २००३-२००७ मा रन्जन बैध, २००७-२००९ मा डा. दिपकराज पन्त, २००९-२०१४ मा बम योन्जन, सन् २०१५-२०१६ मा सुधीर शाक्य, २०१६-२०१८ मा डा. अनुपम पोखरेल, २०१८-२०२० मा तारा गैरे र २०२०-२०२२ मा राम गुरु्ङ अध्यक्ष रहनु भएको थियो।
आयोगले निर्वाचित सबै उम्मेदवारहरूलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको छ। यस निर्वाचन प्रक्रियालाई सहज र सफल बनाउनको लागि प्रयास गर्नुहुने सम्पूर्ण स्वयंसेवक, मतदाता, समुदायका अगुवा, सल्लाहकार, उम्मेदवार तथा अन्य सबै सामुदायिक सरोकारवालाहरुलाई निर्वाचन आयोगले धन्यवाद दिएको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...