अस्ट्रेलियामा ‘बद्री बहादुर’ को प्रिमियर

सिड्नी– शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को शनिबार अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल प्रदर्शनअघि विदेशबाट प्रदर्शनको सुरुवात गरेको निर्देशक बस्नेतले बताएका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको निर्देशक बस्नेतको भनाइ छ । बद्री बहादुरलाई मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । अस्टे«लियाका विभिन्न तीन शहरमा यो फिल्म प्रदर्शन गरिनेछ ।
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्म एबि पिक्चर्स फर्म तथा सलोन–सलिना ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता मिथुन भोटे हुन् ।
यो फिल्ममा पूजा शर्मा र सलोन बस्नेत विशेष भूमिकामा छन् भने जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ र वर्षा चौलागाईंले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...