क्यानबेरामा श्रीमदभागवत सप्ताह महापुराण उत्साहाप्रद रुपमा सम्पन्न हुदै

अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजना भइरहेको भागवत महापुराण अति हर्ष उल्लास र आध्यात्मिक सन्देश सहित सम्पन्न भइ रहेको क्यानबेराबाट समाजसेवी एबम माहापुरण आयोजक समितिका उपसंयोजक रजान ढुंगेलले जानकारी दिनु भएको छ। सनातन समाज अष्ट्रेलियाको आयोजनामा अगत अगष्ट १७ बाट शुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह अगस्त २४ बुधबारका दिन सम्पन्न हुनेछ । वाचन प्रवीण दिनबन्धु पोखरेल मुख्य वाचक रहेर आयोजना भइ रहेको महापुराण सप्ताहमा अष्ट्रेलियाका बिभिन्न शहरका पण्डितहरु ले सहभागिता जनाउनु भएको छ भने अष्ट्रेलियाका बिभिन्न शहरबाट ठुलो संख्यामा भक्तजनहरु ले यो आध्यात्मिक अवसरमा सहभागी भाइ रहनु भएको छ। ग्रेहाउण्ड रेसिंग क्लव न्याराबुन्डा लेन साइमस्टनमा भइ रहेको महापुरणमा भक्तजन र दाताहरुको सहयोगबाट संकलित रकम क्यानबेरामा श्री पशुपतिनाथ मन्दिर निर्माणको पुण्य कार्यमा लागाइने माहापुरण आयोजक समितिका संयोजक कृष्ण हमालले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताउनु भयो।
कार्यक्रम सहभागी भइ भागवत् कथा बाचन र भजन कीर्तन लागएतका धार्मिक एबम आध्यात्मिक अबसरमा सहभागी भइ पशुपति मन्दिर निर्माणको पुन्य कार्यक्रममा सहभागीता जनाउन सबै भक्तजनहरु लाई आयोजक समितिले हार्दिक अपिल गरेको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...