काँग्रेसको माग पुरा गर्दै सरकार

काठमाडौं— संसदमा बजेट पेश गर्नुअघि सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकार छानविन समिति गठन गर्न तयार भएको छ । सत्तारुढ दलको मंगलबार बिहान बसेको बैठकले कांग्रेसका माग अनुसार छानविन समिति गठन गर्न र अर्थमन्त्री बिष्णप्रसाद पौडेलले प्रष्टिकरण दिन तयार हुने निर्णय गरेको हो । यो निर्णयसँगै विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोम्मका लागि स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस संयोजक बबिन शर्माले बताएका छन् । १५ जेठमा अर्थमन्त्री पौडेलले बजेट पेश गरेपछि कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...