‘रेलिमाई’ भन्दै आए सुगम र राज (भिडियो)

काठमाडौं– लोकप्रिय गायकद्वय सुगम पोखरेल तथा राज के गोस्वामीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक भएको छ । यो नयाँ शैलीको गीतमा गिरिश खतिवडा तथा बुलेट फ्लोको र्याप प्रस्तुति रहेको छ । यो कर्णप्रिय गीतमा गायकद्वयले एउटी सुन्दर युवतीको प्रशंसा गरेका छन् । यो गीतको भिडियोमा गायकहरुसंगै अभिनेत्री सुरविना कार्कीलाई फिचर गरिएको छ ।
यो गीतको अडियो तथा भिडियो नै केही पृथक शैलीको छ । सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडियो आकर्षक बनेको छ । वान एमबीको प्रस्तुतिमा तयार भएको भिडियोलाई दर्शकले मन पराइरहेका छन् । गीतमा गायक सुगम पोखरेल तथा राज के गोस्वामी कर्णप्रिय सुनिएका छन् । म्युजिक भिडियोमा सुरविनाको काम मन पराइएको छ । तिलस्मी काठमाडौं शीर्षकको एल्बममा समावेश यो गीतलाई गायक सुगम पोखरेलको आधिकारिक यूट्युबक च्यालनबाट सार्वजनिक गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...