सांगीतिक जोडिलाई अमेरिकामा सम्मान

काठमाडौं— गायक तथा संगीतकार कन्हैया सिंह परियार तथा उनकी गायिका श्रीमती अञ्जना गुरुङ अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्कमा आयोजित एक समारोहमा उनीहरुलाई सांगीतिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
प्रवासी देशप्रेम साहित्य महोत्सव तथा बाल कलाकार कविनविक्रम शाहको ‘लभ यू मम्’ को म्युजिक भिडियो विमोचन समारोहमा कन्हैया तथा अञ्जनालाई सम्मान गरिएको हो । लामो समयदेखि नेपाली गीत–संगीतमा निरन्तर योगदान पुर्याए बापत यो सांगीतिक जोडी सम्मानित भएको हो । समारोहका प्रमुख अथिति न्युयोर्क नेपाली एम्बेसी एक्टिङ्ग कन्सुलर जनरल तथा साहित्यकार कृष्ण कुमार सुबेदीले उनीहरुलाई सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा साहित्यकार मोहन सिटौला, नारायण मैनाली, प्रविन भट्टराई, हरि बहादुर थापा (नाट्यकर्मी र साहित्यकार), कवि तथा लेखक डा. मधु कृष्ण श्रेष्ठ ‘माधुर्य’, गायक प्रकाश श्रेष्ठ, शालिग्राम शाह, प्रोफेसर अजय छ्होचककन,गायिका संगीता मुखिया, संगीतकार ओम कर्माचार्य आदि पनि सम्मानित भएका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...