एनआरएनएद्वारा पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ । गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा.बद्री केसीद्वारा समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहनु भएका वृद्धहरुलाई विहिवार न्यानो कपडा वितरण गरिएको हो । र्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.बद्री केसीले नेपालमा संघ परोपकारी कामले गर्दा नै प्रख्यात रहेको र संघले आफ्नो स्थापना कल देखि नै पशुपति क्षेत्रमा काम गर्दै आएको बताए ।
संघका उपाध्यक्ष आरके शर्माले आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण संघको परोपकारी परियोजनाको छातामुनी आयोजना गरिएको हो । अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुबिधा सम्पन्न सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणको लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निमार्ण अगाडी बढाइने जानकारी दिए । कार्यक्रममा ९४ जना वृद्ध आमाबुबाहरु र १४ कर्मचरीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डेले स्वागत मन्तव्य दिदै एनआरएनएले गरेको परोपकारी कार्यप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा संघका युवा संयोजक अब्दुल बसिद, समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डे र पिजन ईन्जीनियरिंगका नेपालका निर्देशक रामकृष्ण चौलागाई लगायत पत्रकार तथा आश्रमका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...