संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाडाैं- संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए । आगलागीमा आचार्यको शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था भएको चिकित्सकहरुको भनाइ छ ।
उनको उपचारकै क्रममा बुधवार बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । इलाम घर भएका आचार्यले मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर घटना भएको २० मिनेटमै उनलाई कीर्तिपुरस्थित अस्पताल पुर्याएको थियो । आचार्यलाई भेट्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की अस्पताल पुगेर उनको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी थिइन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...