वसन्त लम्साल र अस्मिता अधिकारीको ‘एउटा मुटु’ सार्वजनिक

काठमाडौं– गायक तथा संगीतकार वसन्त लम्साल तथा गायिका अस्मिता अधिकारीको स्वरको नयाँ यूगल गीत ‘एउटा मुटु कसलाई पुर्याउने’ सार्वजनिक भएको छ ।
लोक भाकाको यो गीतलाई संगीतकार वसन्त लम्सालले संगीतबद्ध गरेका छन् भने नबिन मल्लले यो गीत रचना गरेका हुन् । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन् ।
सुनिल क्षेत्रीद्वारा कोरियोग्राफी तथा निर्देशन गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी तथा निर्देशक क्षेत्रीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । दुर्गा पौडेलद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



