पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ, राति नै परिसर ल्याइयो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री एवं नेकपा एमालेका नेता टोप बहादुर रायमाझी आइतबार राति पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि सम्पर्कविहीन रहेका पूर्वमन्त्री रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिएका सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणमा लिएका हुन् । उनलाई आइतबार राति नै महानगरिय प्रहरी परिसर, टेकु ल्याइएको स्रोतको भनाइ छ । यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई जिल्ला अदालत उपस्थित गराइएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...