‘जूनकिरीको बत्ती’ लिएर आए अभिषेक र पूजा

काठमाडौं– गायक अभिषेक लम्साल तथा गायिका पूजा देवकाटाको स्वरमा तयार भएको नयाँ लोकदोहोरी गीत ‘जूनकिरीको बत्ती’ को म्युजिक भिडियो भिडियो सार्वजनिक भएको छ । कमल परियारले रचना गरेका शब्दहरुको यो गीतलाई अनिल श्रेष्ठले संगीतबद्ध गरेका छन् । महेश विक्रम पाण्डेले यो गीतलाई संगीत संयोजन गरेका छन् ।
यो गीतको भिडियोलाई महेश विक्रम पाण्डेले निर्देशन गरेका छन्, जसमा दुर्गा श्रेष्ठको कोरियोग्राफी छ । निर्देशक पाण्डेले नै यो भिडियोलाई सम्पादन गरेका छन् । भिडियोमा गायक अभिषेक लम्साल तथा गायिका पूजा देवकोटाले नै अभिनय गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...