स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान

दाङ– स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किन लागेको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका एकै परिवारका ३५ वर्षीया सरीता शर्मा पोखरेल, उनका १४ वर्षीय छोरा विशाल पोखरेल तथा नौ वर्षीय छोरा विकाश पोखरेल रहेका छन् ।
त्यस्तै दाङको लमही नगरपालिका ७ गडुवाको एकै परिवारका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली तथा उनीहरूका ९ वर्षीय छोरा आदित शाहको मृत्यु भएको हो । यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ । प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्बरको स्कारपियो सोमबार दिउँसो भीरबाट खसेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...