राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल हृदयरोग केन्द्रमा उपचार हुँदै

काठमाडा– राष्ट्रपति रामचन्द्र पौडेललाई अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेलले पछिल्ला केही दिनदेखि सहिद गंगालाल हृदयरोग केन्द्रमा गएर परिक्षण गराइरहेका थिए । अस्पताल स्रोतका अनुसार राष्ट्रपतिको मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि गंगालाल हृदय रोग केन्द्र, बाँसबारी लगिएको थियो ।
दुई दिनअघि पनि राष्ट्रपति पौडेल उपचारका लागि उक्त केन्द्र पुगेका थिए । मंगलवार थप जाँच गर्दा मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि एनजिओप्लाष्टि गरेर मुटुको भल्व खोलिएको स्रोतकोे भनाइ छ । अहिले पनि उनको केन्द्रमै उपचार जारी रहेको बताइएको छ । यसैबीच, राष्ट्रपति कार्यालय स्रोतले पनि पौडेलको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको पुष्टि गरेको छ ।
राष्ट्रपति पौडेललाई मंगलबार बिहान ७ बजे अस्पताल लगिएको उनको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । राष्ट्रपतिलाई केन्द्रको भीआईपी क्याबिन चिकित्सकको निगरानीमा राखेर उपचार जारी राखिएको बताइएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...