प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा शपथ

काठमाडौं– सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेलगायत संवैधानिक अंगका प्रमुखलगायतको उपस्थिति थियो ।
प्रधानन्यायाधीश श्रेष्ठ रोलक्रम अनुसार सर्वोच्चका प्रधानन्यायाधीशमा संवैधानिक परिषद्ले सिफारिस गरेको थियो । श्रेष्ठलाई सोमबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । संवैधानिक परिषद्को सिफारिसमा सोमबार नै राष्ट्रपति पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...