भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, आशिफ र सोमपालको ब्याटिङमा २३१ रनको लक्ष्य

काठमाडौं– एशिया कप २०२३ को जारी खेलमा नेपालले भारतलाई जीतका लागि २३१ रनको लक्ष्य दिएको छ । नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन जोडेको हो । भारतको मोहम्मद सिराजले नेपालका ललित राजवंशीलाई क्लिन बोल्र्ड गर्दै नेपाललाई अलआउट गरेका हुन् । नेपालका लागि ओपनर आशिफ शेखले ९७ बलमा ५८ रन बनाए । त्यसक्रममा उनले आठ चौका प्रहार गरे ।
नेपालका अलराउण्डर सोमपाल कामीले ५६ बलमा ४८ रनको उत्कृष्ट योगदान दिए । उनले दुई छक्का तथा एक चौका प्रहार गरे । नेपालका अन्य ब्याट्सम्यानहरुमध्ये कुशल भूर्तेलले २५ बलमा ३८ रन बनाए । त्यसक्रममा उनले तीन चौका तथा दुई छक्का प्रहार गरे । उनीहरुबाहेक गुल्सन झाले ३५ बलमा २३ रन, दिपेन्द्र सिंह ऐरीले २५ बलमा २९ रन तथा सन्दीप लामिछानेले १७ बलमा ९ रनको योगदान दिए ।
भारतका लागि रविन्द्र जडेजा तथा मोहम्मद रिसाजले समान तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्ड्या तथा शार्दूल ठाकुरले समान एक विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...