यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडौं– त्रिकोणात्मक टी–२० सीरीज अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जीत हासिल गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छदैँ ५ विकेट गुमाएर पुरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।
आजको खेलमा ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल तथा फिनिसर दिपेन्द्र सिंह ऐरीले शानदार इनिङ खेले । नेपालका आसिफ शेखले ५० बलमा ६२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै ४२ बलमा रोहित पौडेलले ४२ बलमा ४७ रन जोडे । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १५ बलमा ४० रनको योगदान दिए । युएईका लागि मोहम्दजवाद उल्लाहले सर्वाधिक २ विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...