इजरायल–हमास युद्ध प्रारम्भ भएदेखि गाजामा झण्डै ६६ प्रतिशत रोजगारी गुम्यो

काठमाडौं– इजरायल–हमास युद्ध प्रारम्भ भएदेखि गाजामा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्याङ्क कार्यालयका नयाँ तथ्याङ्कका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध प्रारम्भ भएदेखि गाजा पट्टीमा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।
प्यालेस्टिनीहरूले गाजा पट्टीमा आफ्नो रोजगारी दुई तिहाइले घटेको देखेका आईएलओ र प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क ब्यूरो (पीसीबीएस) जानकारी गराएको हो । गाजाको रोजगारी बजारमा भएको विनाशकारी हानिले द्वन्द्वअघि नै नाकाबन्दीमा परेको इलाकामा विद्यमान डरलाग्दो अवस्थालाई बढाउने विज्ञहरुले बताएका छन् ।
गाजाका प्यालेस्टाइनीहरूले लामो समयदेखि गरिबी, जोखिम र विश्वको सबैभन्दा उच्च बेरोजगारी दरको निरन्तर उच्च दरको सामना गरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...