सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्षको कैद सजाय तोकेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनु पर्ने आदेश पनि गरेको छ ।
यद्यपि, सन्दीपको तर्फबाट वहस गर्ने अधिवक्ता सरोज कृष्ण घिमिरेले सन्दीप अब न्यायका लागि उच्च अदालत जाने प्रतिक्रिया दिएका छन् । लामिछाने कुनै पनि आधार, कारण र प्रमाणहरूले दोषी नदेखिएको भन्दै न्यायका लागि उच्च अदालत जाने लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता घिमिरेको भनाइ छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...