मानब सेवा आश्रमको सहोगार्थ “आमा” कार्यक्रम हुँदै

दुइ छाक खाना, एक सरो नाना, छाना मुनीको बास तथा स्वास्थ्य र शिक्षा खास भन्ने मुल मन्त्रका साथ सेवामा समाहित यस अभियान अलि फरक र समाबेसी भएकै कारण जसमा राष्ट्रका बिभिन्न क्षेत्रका बिशेष ब्यक्तित्वहरू जोडिएका छन् भने मह जोडी संस्थाको सद्भाबना दुतको रुपमा रहेका छन् । यस सँस्थाको अभिभाबकिय भूमिकामा नेपथ्य ब्याण्डका अमृत गुरूङ् जसले मानबियाताको लागि देशभर नेपथ्य म्युजिकल यात्रा गरेर सहयोग गर्नु भएको थियो । त्यस्तै मनोज गजुरेल हाँस्य क्षेत्रबाट र आनी छोइङ डोल्माले मेची महाकाली उद्धार अभियानमा सहयात्रा सहयोग गर्नु भएको थियो ।
सँस्थाको देशब्यापी अभियान लगभग पुर्णताको अन्तिम चरणमा रहेकोले यसलाई बिश्वभर छरिएर रहेका नेपाली सामु यस मानबताको संदेश छर्न यस कार्यक्रममा सहभागी हुन प्रमुख आकर्षणको रूपमा सँस्थाको परिकल्पनाकार,केन्द्रिय अध्यक्ष तथा उत्प्रेरणात्मक प्रस्तोता रामजी अधिकारीको अष्ट्रेलिया आउदै छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...