सोमवारदेखि संसदको अधिवेशन, सभामुखद्वारा वैठक कक्षको अवलोकन

काठमाडौं– संघीय संसदको अधिवेशन भोलि माघ २२ गते सोमवारदेखि प्रारम्भ हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । सोमवारदेखि संसदको अधिवेशन प्रारम्भ हुने भएपछि आइतवार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । सोमवार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन प्रारम्भ हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...