दर्शक तथा स्रोताको मन जित्दै अभिषेक लम्सालको ‘सुपारी कुटुक्कै’ (भिडियो)

काठमाडौं– गायक अभिषेक लम्साल, सुरेश मगर तथा गायिका कल्पना मल्लको स्वरको नयाँ लोक दोहोरी गीत ‘सुपारी कुटुक्कै’ सार्वजनिक भएको छ । गायक अभिषेक लम्सालकै यूट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतका शब्दहरु गायक लम्सालले नै रचना गरेका छन् ।
यो गीतलाई गायिका कल्पना मल्लले संगीतबद्ध गरेकी छिन् । पूर्ण समियोग यो गीतका संगीत संयोजक हुन् । देवेन्द्र कुँवरको निर्देशनमा तयार भएको यो गीतको म्युजिक भिडियोमा प्रदिप प्रजा, निहारिका थापा, प्रकाश कँडेल, खिमा जोशी आदि कलाकारले अभिनय तथा नृत्य गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...