नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निवासमा आयोजित एक विशेष समारोहमा सोमवार मध्यान्ह आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता भएका छन् । यसअघि राष्ट्रपति पौडेलले आइतवार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस तथा नेकपा एमालेको समर्थनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...