चितवनको घुमाउनेमा बस दुर्घटना, १० यात्रु घाइते

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९, घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सु प्र प्र ०२(००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि चितवनका अस्पतालमा भर्ना गरिएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतवार बिहान सवा सात बजेको समयमा भएको उक्त दुर्घटनाका क्रममा बस सडकको दाहिनेतर्फको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनापछि केही समय एकतर्फी रुपमा सञ्चालनमा आएको सडक अहिले भने पूर्ण रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...