सिड्नीका गायक बिकासको ‘रर्याफ्टिङ्ग चढेर’

यसपहिले हलचल नामक सांगितिक एल्बम सार्वजनिक गरिसकेका उप्रेतीले आफ्नो दोस्रो एल्बमको तयारी स्वरुप यो गीतलाई सार्वजनिक गरिएको जानकारी दिए । लोकभाका र आधुनिक संगीतलाई मिलाएर गाइएको उक्त गीत अहिलेसम्म बजारमा आएका संगीतहरुभन्दा पृथक रहेको उनले बताए । अष्ट्रेलिया र नेपालको गोरखा जिल्लामा सुटिङ गरिएको उनको गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरु (हनुमाने र मंगली) बुद्धी तामाङ र रजनी गुरुङले अभिनय गरेका छन् । किरण भण्डारीको संगीत र रचनामा सार्वजनिक गरिएको उक्त गीतपछि अन्य गीतहरुको समेत तयारी गरिरहेको उनले बताए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...