उपेन्द्र यादब सँगको अन्तरक्रिया कार्यक्रम आउने आइतबार

नेपाली संघीय समाज अष्ट्रेलियाको प्रथम राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अष्ट्रेलिया आउँदै हुनुहुन्छ । नेपाली संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङले अधिवेशन समापनका साथ आउने आइतबार जुन १९ का दिन दिउसो २.३० देखि अश्बारी सिनियर सिटिजन सेन्टर कयनटाबारीमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सबै नेपाली दाजुभाइ तथा दिदिवहिनीहरूलाई अनुरोध गर्नु भएको छ । उँहाका अनुसार विगतमा उठेका नाकावन्दी, अपूर्ण संविधान र पार्टीलाई लाग्ने गरेको भारत परास्त आरोप बारे नेता यादवले स्पष्टीकारण दिनु हुने छ साथै अन्य समसामयिक जिज्ञासाहरू र सहभागीका प्रश्नहरूमा अन्तरक्रिया केन्द्रित हुनेछ । कार्यक्रम सम्बन्धि थप जानकारीका लागि गणेश तामाङ – 0403 154 021, तुलशी शाह – 0425 403 311 र अनिल बस्नेत 0433 844 750 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...