जन्मदिनमा अनाथ बालबालिकालाई सहयोग

काठमाडौं— कलाकार, निर्माता तथा वितरक करण ‘क्रेजी’ श्रेष्ठले नयाँ बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रका विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रलाई नगद ५० हजार नगद सहयोग गरेका हुन् । केन्द्रमा विभिन्न कक्षामा अध्यननरत ६५ जना अनाथ बालबालिका रहेका छन् । आइतबार समाज केन्द्रमा पुगेर उनले उक्त रकम हस्तान्तरण गरेका हुन् । नेपाली फिल्म ‘छेस्को’ का नायक करण ‘क्रेजी’ श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा यस अघि पनि बृद्धा आश्रम तथा अनाथ बालबालिकाहरुलाई खान खुवाउने लगायतका सामाजिक कार्य गर्दै आएकोमा यस पटक उक्त केन्द्रलाई आर्थिक सहयोग गरेको बताए । त्यस्तै उनले आइतबार साझ नै बृद्धा बृद्धलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् ।
अभिनयबाट धेरैको मन जित्न सफल करण समाज सेवमा पनि त्यतिकै सक्रिय रहादै आएका छन् । केन्द्रमै आएर आर्थिक सहयोग गरेकोमा केन्द्रका अध्यक्ष कृष्ण राज गुरुङले करणलाई धन्यवाद दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...