उपप्रधानमन्त्रीलाई कारवाही हुनु पर्ने माग

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाल काँग्रेसले संविधान विपरीत अभिव्यक्ति दिने उपप्रधानमन्त्रीद्वय कमल थापा तथा चित्रबहादुर केसीलाई बर्खास्त गर्न माग गरेको छ । आज मंगलबारको संसद बैठकमा विशेष समय माग गर्दै नेपाली काँग्रेसका नेताद्वय रामहरि खतिवडा तथा अर्जुनप्रसाद जोशीले संविधान कार्यान्वयन गर्नुपर्ने बेला त्यसका विरुद्ध अभियान चलाउने मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्रीसंग माग गरेका हुन् ।
सांसद खतिवडाले संविधानअनुसार सपथ खाने अनि त्यही संविधानविरुद्ध अभिव्यक्ति दिन मिल्छ ? भन्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्ने हो भने उपप्रधानमन्त्रीद्वयलाई तत्काल पदबाट मुक्त गर्नु पर्ने माग राखे ।
उपप्रधानमन्त्री कमल थापाको पार्टी राप्रपा नेपालले हिन्दु धर्म र राजसंस्था पुनस्स्थापित हुनुपर्ने तथा अर्का उपप्रधानमन्त्रीले चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध अभियान चलाइ रहेको छ ।
सरकारले संविधान जारी गर्ने पूर्वराष्ट्रपतिलाई अपहेलना गरेको तर संविधानविरुद्ध अभियान चलाउने मन्त्रीलाई पक्षपोषण गरेको कांग्रेसको आरोप छ । राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले पूर्व मुमाबडामहारानीलाई ‘श्री ५ मुमाबडामहारानी’ सम्बोधन गरेर ट्वीट समेत गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...