काबुलबाट शव बोकेर उड्यो विमान

काठमाडौं— अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शव आज बुधवार नेपाल ल्याइदैछ । शव लिनका लागि आज बिहान काठमाडौंबाट त्यसतर्फ उडेको विमान अहिले काबुलबाट काठमाडौंका लागि उडिसकेको छ ।
विशेष विमानबाट ल्याइने शव लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् । गत सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीसहित २४ जना कामदारलाई लिएर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान काबुलबाट काठमाडौंका लागि उडेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार उक्त विशेष विमान करिब ३ बजे तिर काठमाडौंमा अवतरण गर्नेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...