एनएडिएफको तेर्हौ अधिबेशन सम्पन्न
डा. ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

निर्बाचन समितीका तर्फबाट सुरेन्द्र सिग्देल, सुरेन्द्र सापकोटा, विवेक थापा, बालचन्द्र भट्टराई र महेन्द्र लम्सालले गर्नु भएको घोषणा अनुसार आउँदो दुइ बर्ष कार्यकालको लागि सर्बसम्मत डा. ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारीहरु उपाध्यक्षमा छवि सापकोटा, महासचिवमा हरि कृष्ण अधिकारी, सचिवमा निजन चौलागाई, कोषाध्यक्षमा विकास झा, युवा संयोजकमा भुपेन्द्र कँडेल र कार्यसमिति सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, रमेश केसी र सुजन निरौला चयन भएका छन् ।

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...