४ मुलुकमा वैदेशिक रोजगार प्रतिवन्ध

काठमाडौं— सरकारले अफगानिस्तानसहित ४ देश असुरक्षित रहेको भन्दै वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाएको छ । हिजो बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तान, इराक, सिरिया र लिबिया जान रोक लगाएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिएका छन् । उनका अनुसार बैठकले अफगानिस्तानको काबुलमा मारिएकाको परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने निर्णय समेत भएको छ ।
केही दिनअघि काबुलमा १३ नेपाली आत्मघाती आक्रमणमा परेर मारिएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...