हेल्प नेपाल नेटवर्कको २५ औं वार्षिकोत्सव सम्पन्न
संस्थाको ग्लोबल कोअर्डीनेटरमा डिला खरेल चयन

नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माणमा पनि सघाएको छ । नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीलाई गएको २० वर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । त्यस्तै सन् २०१४ देखि धुलिखेलमा सञ्चालित हेल्प नेपाल बालगृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् । सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढीपहिरो तथा आगलागी पीडितलाई पनि नेटवर्कले मानवीय सहायता पु–याउँदै आएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...