लोकमानलाई महाअभियोग लगाउन अनसन ?

काठमाडौं— डा.गोबिन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहित चार बुँदे माग राख्दै पुन: आन्दोलनको घोषणा गरेका छन् । काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआका प्रमुख आयुक्त कार्कीलाई तत्काल संसद्ले महाअभियोग लगाउनु पर्ने माग डा.केसीको छ ।
त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा.केसीले लोकमानसिंह कार्कीसंगै सम्बन्धित आयुक्तहरुलाई समेत कारवाही प्रक्रिया अघि बढाउन माग राखेका छन् । लामो समयदेखि मेडिकल माफियाकरण विरुद्ध आन्दोलनरत डा.केसीले असार २६ गते भित्र आफ्नो माग पूरा नभए अनशन प्रारम्भ गर्ने चेतावनी समेत दिइसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...